सिटी भर्सेस रियल : तीन उल्लेखनीय तथ्य
युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा सिटी ४–३ ले विजयी त रह्यो, तर त्यसले अहिले नै फाइनल पुग्ने टिम कुन हुनेछ भनेर अनुमान गर्न सकिने कुनै संकेत छाडेको छैन् ।
युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा सिटी ४–३ ले विजयी त रह्यो, तर त्यसले अहिले नै फाइनल पुग्ने टिम कुन हुनेछ भनेर अनुमान गर्न सकिने कुनै संकेत छाडेको छैन् ।
मंगलबार राति भएको पहिलो लेगमा सिटीले रियल मड्रिडलाई ४-३ गोल अन्तरले हराएको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा ओसिस क्लबलाई १-० ले हराउँदै झापाले लगातार दोस्रो जित निकालेको हो ।
बार्सिलोनाले मंगलबार रोनाल्डले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा मंगलबार रानीबन स्पोर्ट्स क्लबलाई १-० गोल अन्तरले हराउँदै समाज कल्याणले पहिलो जित निकालेको हो ।
स्पेनिस क्लब र इंग्लिस क्लबबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युभेन्ट्सले डी मारियालाई अनुबन्धको प्रस्ताव गरेको डेलीमेलले जनाएको छ ।
सोमबार राति भएको खेलमा प्यालेस र लिड्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
सोमबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई २-१ गोल अन्तरले हराएको हो ।
३७ वर्षीय डिफेन्डर चिलिनीले आगामी जुनबाट सन्यास लिने घोषणा गरेका छन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार विरगंज युथ एकेडेमीलाई ३-१ गोल अन्तरले हराउँदै आरसी ३२ ले दोस्रो जित निकालेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार मनोहराले स्वयम्भुसँग १-१ गोलको बराबरी खेलेको हो ।