पीएसजीको प्रि-सिजन टुर जापानमा
पीएसजीले बिहीबार नयाँ सिजन २०२२/२३ अघि जापानको भ्रमणमा निस्कने जनाएको छ ।
पीएसजीले बिहीबार नयाँ सिजन २०२२/२३ अघि जापानको भ्रमणमा निस्कने जनाएको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार आरसी ३२ ले रानीबन स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
प्रिमियर लिग क्लबले इजिप्टका मिडफिल्डरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सेन्टर ब्याक डाइकले चोटबाट मुक्त भएको र फाइनल खेलका लागि आफु पूर्णरुपमा फिट भएको बताएका छन् ।
एन्फाले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका जेठ २० देखि २४ गतेसम्म खेलाडी छनोट गर्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
फेरि रोमाकै इतिहासमा पनि यो पहिलो युरोपेली उपाधि थियो । त्यसो त युरोपा कन्फ्रेन्स लिग युरोपेली क्लब फुटबलको तेस्रो वरीयतामा पर्ने प्रतियोगिता मात्र हो, च्याम्पियन्स लिग र युरोपा लिगपछि ।
सोसिडाडले अलन्सोका लागि ढोका सधै खुल्ला हुने जनाउदै धन्यवाद समेत दिएको छ ।
बेल्जियमको शीर्ष डिभिजन लिग क्लब एण्डरलेच्टले आपसी समझदारीमा कोम्पनीले टोली छाडेको जनाएको छ ।
पोर्चुगिज प्रशिक्षक मोरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।
बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १-० ले हराउँदै रोमा च्याम्पियन बनेको हो ।
लिभरपुल छाड्ने चर्चा चलिरहदा सलाहले आफु अर्को सिजन एनफिल्डमै रहने बताएका हुन् ।