वेल्ससँग बेल्जियमको बराबरी
समूह चरण अन्तर्गत शनिबार राति बेल्जियम वेल्ससँग १-१ गोलको बरबरिया रोकिएको हो ।
समूह चरण अन्तर्गत शनिबार राति बेल्जियम वेल्ससँग १-१ गोलको बरबरिया रोकिएको हो ।
समूह चरण अन्तर्गत शनिबार राति इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
समूह चरण अन्तर्गत शनिबार राति जर्मनीले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको छनोटबाट बन्द प्रशिक्षणमा ४० खेलाडी डाकेका हुन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतसँग ४-१ ले पराजित भएपछि बोल्दै सहायक प्रशिक्षक श्रेष्ठले नतिजा गुमाएपनि प्रदर्शनमा सन्तुष्ट भएको बताएका हुन् ।
एएफसी एसियन कप छनोट अन्तर्गत अहिले भर्खरै सकिएको कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।
शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका थिए ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा घरेलु टोलीले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ को फराकिलो गोलले पराजित गर्यो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलमा घरेलु टोलीले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।