आर्मीलाई मकवानपुर गोल्डकपको उपाधि
पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २-१ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २-१ ले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
चेल्सीले सोमबार मिडफिल्डर गिल्मोरसँग सम्झौता नवीकरण गरिएको जनाएको छ ।
रियलले सोमबार एक कार्यक्रमकाबीच कप्तान मार्सेलोलाई बिदाइ गरेको हो ।
सर्बियन मिडफिल्डर माटिचलाई रोमाले फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
२२ वर्षीय फरवार्ड अनुबन्धका लागि लिभरपुलले बेन्फिकासँग सहमति गरिसकेको छ ।
सिटीले सोमबार हालाण्डसँग औपचारिक रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
पीएसजीको बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै क्लब छाड्न सहमत भएका हुन् ।
टर्किस क्लबले आइतबार पिर्लोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
लस एन्जलसले साजिक संजालबाट केलिनीलाई अनुबन्ध गरिएको जनाएको छ ।
आइतबार राति भएको खेलमा पोर्चुगललाई स्विजरल्याण्डले १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।
इटहरी रंगशालामा आइतबार भएको तेश्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै धनकुटाको लिग च्याम्पियन देउराली फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।