सिटी र पीएसजीविरुद्ध ला लिगाको उजुरी
ला लिगाले फाईनान्सियल फेयर प्ले को नियम उलंघन गरेको भन्दै सिटी र पीएसजीविरुद्ध युरोपियन फुटबलको सर्वोच्च निकायमा उजुरी दर्ता गरेको हो ।
ला लिगाले फाईनान्सियल फेयर प्ले को नियम उलंघन गरेको भन्दै सिटी र पीएसजीविरुद्ध युरोपियन फुटबलको सर्वोच्च निकायमा उजुरी दर्ता गरेको हो ।
ब्राजिलियन डिफेन्डर अल्भेसले एक सिजनपछि नै बार्सिलोना छाड्ने भएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली टोली बिहान १० बजे नेपाल आईपुग्ने जनाएको छ ।
फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।
छनोटमा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार बिहान १० बजे पछि नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
बार्सिलोनाले ला लिगाको दोस्रो डिभिजन क्लब रियल रेसिङ क्लबबाट पाब्लोलाई अनुबन्ध गरेको हो ।
इटालियन सिरी ए क्लब रोमाले माटिचलाई इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
यी दुई डेब्युसँगै नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पल्ट खेल्ने अवसर दिएका खेलाडीको संख्या १५ पुगेको छ ।
युभेन्ट्सले फ्रान्सेली मिडफिल्डरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो ।
अलमुताईरीले सामाजिक संजालबाट एसियन कपको खराब प्रदर्शनको दोष आफुलाई जाने उल्लेख गर्दै खेलाडीलाई नदिन आग्रह गरेका हुन्।
लिभरपुलले बेन्फिकाबाट फरवार्ड नुनेजलाई अनुबन्ध गरिएको जनाएको छ ।