भरत र नवयुग सम्मानित
प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पुर्याएको योगदानका लागि सम्मान गरेको हो ।
प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पुर्याएको योगदानका लागि सम्मान गरेको हो ।
यसै सन्दर्भमा शुक्रबार एमाले संसदीय दलका उपनेता तथा संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले अर्जेन्टिनाले विश्वकपको उपाधि जित्ने दाबी गरेका छन् ।
एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त मिति प्रस्ताव गरेको हो ।
टोटेनहमले प्रिमियर लिग प्रतिद्वन्दी एभर्टनबाट रिचार्लिसनलाई अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार घलेलाई टिम म्यानेजर नियुक्त गरिएको जनाएको छ । घले महाबिर क्लबका अध्यक्ष हुन् ।
कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (काफ) सार्वजनिक गरेको मनोनयनको सूचीमा सलाह र माने अटाएका हुन् ।
पीएसजीले मिडफिल्डर भिटिन्हालाई पोर्चुगिज क्लब पोर्टोबाट ४० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
फिफाले २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
मलेसियाको पेनाङमा बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५-१ गोल अन्तरले पराजित भएको हो ।
ला लिगा क्लब एथ्लेटिकले बिहीबार भाल्भर्डेलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
युभेन्ट्सले सामाजिक संजालबाट डिबालाले क्लब छाडेको जनाउदै धन्यवाद दिएका छन् ।
मोराटाले पछिल्लो बसाइमा युभेन्ट्सका लागि ६७ खेलमा २० गोल गरेका छन्।