लोकेन्द्र यू-२० फुटबल टिमको फिजियो नियुक्त
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिजियो थेरापिस्ट कुँवरलाई टोलीको फिजियो नियुक्त गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिजियो थेरापिस्ट कुँवरलाई टोलीको फिजियो नियुक्त गरेको हो ।
फियोरेन्टिनाले जोभिकलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
टोटेनहमले स्पेनिस क्लब बार्सिलोनाबाट लेन्ग्लेटलाई लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका पूर्व मिडफिल्डर ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
युनाईटेडले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
इटालियन क्लब युभेन्ट्ससँग अनुबन्ध सम्झौताका लागि पोग्बा टुरिन पुगेको हो ।
नेपाली समय अनुसार आइतबार ४:१५ बजे चाईनिज क्लब डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् ।
प्रिमियर लिग च्याम्पियन सिटीले शुक्रबार अल्भारेजले १९ नम्बरको जर्सी लगाउने जनाएको छ ।
आयाक्सले शुक्रबार फरवार्ड स्टेभेनलाई टोटेनहबाट अनुबन्ध गरिएको जनाएको छ ।
स्विजरल्यान्डको अदालतले ६ वर्षको अनुसन्धानपछि शुक्रबार ब्लाटर र प्लाटिनीलाई निर्दोष ठहर गरेको छ ।
२३ वर्षीय मिडफिल्डरले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गरेका छन् ।