मेस्सीले विश्वकप नजिते अन्याय हुनेछ - ओस्कार
रेडियो मिट्रेसँग कुरा गर्दै गोलकिपर ओस्कारले खेल जीवन अन्त्य गर्दासम्म अर्जेन्टिनाका कप्तान मेस्सीले विश्वकप जित्न नसके फुटबलमा अन्याय हुने बताएका हुन् ।
रेडियो मिट्रेसँग कुरा गर्दै गोलकिपर ओस्कारले खेल जीवन अन्त्य गर्दासम्म अर्जेन्टिनाका कप्तान मेस्सीले विश्वकप जित्न नसके फुटबलमा अन्याय हुने बताएका हुन् ।
करिब ८१ हजार दर्शक क्षमताको रंगशाला रियलले कोरानाबिरुद्वको अभियानमा उपलब्ध गराएको हो ।
वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लिपजिग र बायर लिभरकुसेनले अन्य क्लबलाई आर्थिक सहयोग गर्ने भएका हुन् ।
तीन जना खेलाडीमा कोरोनाको लक्षण देखिएपछि परिक्षणका लागि पठाईएको थियो । तर एक जना मात्र संक्रमित भएको पुष्टि भयो ।
फ्रान्सेली फुटबललाई पहिलो पटक मुख्य प्रतियोगिता जिताएका हिडाल्गोको ८७ बर्षको उमेरमा निधन भएको हो ।
पीएसजीले सेकुर्स पपुलार च्यारिटी नामक संस्थाबाट १ लाख युरो आर्थिक सहयोग गरेको हो ।
कोरोना भाईरसको महामारीको दौरान पेड्रोले अधिकाश समय नयाँ क्लब खोज्नमा दिएका छन् । पश्चिम लण्डन क्लबमा आफ्नो भविष्य नरहेको बारे उनी जानकार छन् ।
इंग्ल्यान्डका आगामी अप्रिल अन्तिम सातासम्म फुटबल गतिविधि बन्द भएपनि म्याच डे र म्याच डे बाहेकका सम्पूर्ण कर्मचारीलाई तलब दिने बर्नलीले जनाएको छ ।
रेडियो मार्टेसँग कुरा गर्दै अध्यक्ष ग्राभिनाले लिग आगामी जुलाईबाट पुन: सुचारु गरेर अगस्टसम्म सक्ने योजना रहेको बताएका हुन् ।
विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्येनजर गर्दै एएफएफले आफ्नो क्षेत्रमा हुने आउने चार महिनाको प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
म्याच खेल्न जान नसकेको अवधिमा टेलिभिजन अधिकारमाथि दाबी गर्न नसक्ने क्लबलाई सो रकम सहयोग गर्ने महासंघले जनाएको छ ।
एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा पेलेले अहिलेको अवस्थामा बार्सिलोनाका लियोनल मेस्सी भन्दा युभेन्ट्सका रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन् ।