सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
चेल्सी कोन्टे बेच्न तयार

चेल्सी कोन्टे बेच्न तयार

स्पेनिस क्लब रियल मड्रिडले समेत दुई पटकका प्रिमियर लिग विजेता कोन्टेमाथि नजर लगाईरहेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)समेत कोन्टे अनुबन्धमा ईच्छुक छ ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०७६
Read more →
गोट्जेले डर्टमण्ड छाड्ने

गोट्जेले डर्टमण्ड छाड्ने

गोट्जेले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन् । उनको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०७६
Read more →
'अबुमियाङले आर्सनल छाड्न आवश्यक !'

'अबुमियाङले आर्सनल छाड्न आवश्यक !'

गाबोन फुटबल संघका अध्यक्षले आफ्ना देशका अन्तराष्ट्रिय स्टारलाई लण्डन क्लब छाडेर नयाँ गन्तव्य रोज्न सुझाव दिएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०७६
Read more →
इन्टरले मलाई चाहेको थियो - पाउल स्कोल्स

इन्टरले मलाई चाहेको थियो - पाउल स्कोल्स

इंग्ल्यान्डका पूर्व महान मिडफिल्डर स्कोल्सले बीबीसीसँग कुरा गर्दै ओल्ड ट्राफोर्डमा रहदा इन्टर मिलानले अनुबन्धको लागि चाँसो देखाएको बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०७६
Read more →
रोनाल्डो 'असाधारण' खेलाडी

रोनाल्डो 'असाधारण' खेलाडी

सामाजिक संजाल इन्स्टाग्राम समर्थकसँग लाईभमा राम्सीले युभेन्ट्सका सहकर्मी रोनाल्डोलाई असाधारण खेलाडीको रुपमा व्याख्या गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०७६
Read more →
लिग सुचारु अघि खेलाडीमा कोरोनाको परिक्षण अनिवार्य

लिग सुचारु अघि खेलाडीमा कोरोनाको परिक्षण अनिवार्य

बीबीसी रेडियोसँगको कुराकानीमा रिचार्डले लिग अघि खेलाडी, प्रशिक्षक, अफिसियल लगायत सम्पूर्णमा कोरोनाको परिक्षण गर्नु पर्ने बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०७६
Read more →
लिभरपुल लिजेण्डलाई कोरोनाको संक्रमण

लिभरपुल लिजेण्डलाई कोरोनाको संक्रमण

अपस्तालमा भर्ना भएका उनलाई बिना कुनै लक्षण कोरोनाको संक्रमण देखिएको परिवार श्रोतले पुष्टि गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, चैत २९, २०७६
Read more →
बार्सिलोनाका ६ बोर्ड सदस्यद्वारा राजीनामा

बार्सिलोनाका ६ बोर्ड सदस्यद्वारा राजीनामा

क्लबका उपाध्यक्ष इनरिके तोम्वास र इमिली रोउसान्डसहित ६ बोर्ड सदस्यले राजीनामा दिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०७६
Read more →
इंग्ल्यान्डका पूर्व डिफेन्डरलाई कोरोनाको संक्रमण

इंग्ल्यान्डका पूर्व डिफेन्डरलाई कोरोनाको संक्रमण

लिड्स युनाइटेडले शुक्रबार हन्टरलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०७६
Read more →
'कौटिन्हो प्रिमियर लिग मन पराउँछन्'

'कौटिन्हो प्रिमियर लिग मन पराउँछन्'

स्काई स्पोर्ट्ससँग कुरा गर्दै एजेन्ट कियाले कौटिन्हो प्रिमियर लिगमा रमाउने र उनी फर्कने धेरै सम्भावना रहेको बताएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०७६
Read more →
नेयमारको तलब ५० प्रतिशत कटौती हुने

नेयमारको तलब ५० प्रतिशत कटौती हुने

कोरोना भाईरसको संक्रमणबाट उत्पन्न आर्थिक संकटबाट बच्न फ्रेन्च फुटबलले खेलाडीको तलबमा भारी कटौती गर्न लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०७६
Read more →
सिरी 'ए' जुनबाट सुचारु हुने आशा

सिरी 'ए' जुनबाट सुचारु हुने आशा

स्पेनिस रेडियो ओन्डा सिरोसँग कुरा गर्दै अल्बर्टोले स्थगित लिग जुनबाट सुरु हुने आशा रहेको बताएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1576 of 2188Next