सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
'राकिटिक बार्सिलोनामै रहन्छन्'

'राकिटिक बार्सिलोनामै रहन्छन्'

मुख्य प्रशिक्षक सेटिनले एल लार्गुईरोसँग कुरा गर्दै राकिटिकले क्लब छाड्ने विषयमा आफुसँग कुरा नगरेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
विश्वकै ठुलो रंगशालाको निर्माण सुरु

विश्वकै ठुलो रंगशालाको निर्माण सुरु

चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले विश्वकै सर्वाधिक ठुलो रंगशालाको निर्माण कार्य सुरु गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
कोरोनाले इंग्ल्यान्डका पूर्व डिफेन्डरको निधन

कोरोनाले इंग्ल्यान्डका पूर्व डिफेन्डरको निधन

कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका हन्टरको बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
'लिभरपुललाई उपाधि दिनुपर्छ'

'लिभरपुललाई उपाधि दिनुपर्छ'

कोरोनाको कारण स्थगित लिगमा लिभरपुलले फराकिलो अग्रता कायम गरेको कारण लिग नसकिए उपाधि लिभरपुललाई दिनु उचित रहेको मार्कले बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
सिटीका पूर्व मिडफिल्डरलाई पाँच वर्षको प्रतिबन्ध

सिटीका पूर्व मिडफिल्डरलाई पाँच वर्षको प्रतिबन्ध

नाइजेरियाका मिडफिल्डर डिकसनलाई म्याच फिक्सिङको आरोपमा पाँच वर्षको प्रतिबन्ध लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
नेयमार बार्सिलोना फर्कने विश्वास

नेयमार बार्सिलोना फर्कने विश्वास

अर्जेन्टिनाका पूर्व मिडफिल्डर मासेरानोले आरएसी-१ सँग कुरा गर्दै आफुलाई नेयमार बार्सिलोना फर्कने आशा रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
एम्बाप्पे तीव्र गतिका फुटबलर

एम्बाप्पे तीव्र गतिका फुटबलर

पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट ब्यवसायीक फुटबल खेलिरहेका एम्बाप्पले प्रिमियर लिग क्लबका स्टार फरवार्डलाई पछि पार्दै विश्वका तिव्र गतिका फुटबलर बनेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
डेम्बेले बेच्ने समय – रिभाल्डो

डेम्बेले बेच्ने समय – रिभाल्डो

बार्सिलोनाले नेयमार र लौटारो मार्टिनेजलाई नयाँ सिजनका लागि अनुबन्धको तयारी गरिरहदाँ डेम्बेले भने क्लबको योजनाबाट बाहिर रहदै आएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०७७
Read more →
च्याम्पियन्स लिगको फाईनल अगष्ट अन्तिममा

च्याम्पियन्स लिगको फाईनल अगष्ट अन्तिममा

च्याम्पियन्स लिगमा क्वार्टरफाईनलका लागि हुने ४ खेल अझै बाँकी छ । जसमा म्यान्चेष्टर सिटी र रियल मड्रिडले समेत खेल्न बाँकी छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०७७
Read more →
इटोले क्यामरुनमा १ लाखलाई सहयोग गर्ने

इटोले क्यामरुनमा १ लाखलाई सहयोग गर्ने

क्यामरुनका स्ट्राइकर इटोले आफ्नो नामको फाउन्डेसनबाट कोरोना प्रभावित १ लाखलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०७७
Read more →
साने बार्यन म्युनिख नजिक

साने बार्यन म्युनिख नजिक

दुवै क्लब सानेलाई ईतिहास स्टेडियमबाट बुन्डेशलिगामा पठाउने बिषयमा तयार छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०७७
Read more →
हेण्डरसन 'रोल मोडल' - जेरार्ड

हेण्डरसन 'रोल मोडल' - जेरार्ड

स्काई स्पोर्ट्ससँग कुरा गर्दै लिभरपुलका पूर्व स्टार जेरार्डले हेण्डरसनको पछिल्लो कामहरुबाट आफु प्रभावित भएको बताउँदै युवाहरुका लागि उनी रोल मोडल रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1571 of 2187Next