आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
मनाङ सताक्षी गोल्डकपबाट बाहिरियो

मनाङ सताक्षी गोल्डकपबाट बाहिरियो

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग १-० गोल अन्तरले पराजित हुँदै मनाङ बाहिरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण फागुन १८ बाट

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण फागुन १८ बाट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसल प्रतियोगिताको कारण खेलाडी व्यस्त रहने हुँदा टिमको तयारी फागुन १८ बाट हुने जानकारी गराएको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
थ्री स्टारलाई ललितपुर महानगरबाट १६ लाख सहयोग

थ्री स्टारलाई ललितपुर महानगरबाट १६ लाख सहयोग

ललितपुर महानगरले आइतबार थ्री स्टार क्लबसहित 'ए' डिभिजनका च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबलाई आर्थिक सहयोग गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
बाँसबारीको मुख्य प्रायोजकमा 'अराउन्ड द हिमालयज'

बाँसबारीको मुख्य प्रायोजकमा 'अराउन्ड द हिमालयज'

बाँसबारीले आइतबार अराउन्ड द हिमालयजसँग एक वर्षे प्रायोजन सम्झौता गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
उत्कृष्ट गोलरक्षक नै राष्ट्रिय टिम बाहिर !

उत्कृष्ट गोलरक्षक नै राष्ट्रिय टिम बाहिर !

लिगमा मनाङ मर्स्याङ्दी क्लबका दिप कार्की उत्कृष्ट गोलरक्षक, थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्डर, मछिन्द्रका विशाल राई 'बी' उत्कृष्ट मिडफिल्डर र आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड चुनिए ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
एटलान्टासँग रोमा स्तब्ध

एटलान्टासँग रोमा स्तब्ध

शनिबार राति भएको खेलमा एटलान्टाले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
सहज जितसहित लेइपजिग शीर्ष स्थानमा

सहज जितसहित लेइपजिग शीर्ष स्थानमा

शनिबार राति भएको खेलमा वेडर ब्रेमेनलाई ३-० गोल अन्तरले पराजित गर्दै लेइपजिग शीर्ष स्थानमा उक्लिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ४, २०७६
Read more →
राेमाञ्चक खेलमा पीएसजीको बराबरी

राेमाञ्चक खेलमा पीएसजीको बराबरी

फौसिनी डायबेटले ४५ औ मिनेटमा घरेलु टोलीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।  पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीका एन्ड्रे हेरेराले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने संकेत गरे ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
मानेकाे गाेलमा लिभरपुलकाे जित

मानेकाे गाेलमा लिभरपुलकाे जित

जितसंगै लिभरपुल उपाधि यात्रामा अगाडी बढेको छ । लिभरपुलको जितमा साडियो मानेले ७८ औ मिनेटमा विजयी गोल गरे ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
गेटाफेमाथि बार्सिलाेनाकाे कठिन जित

गेटाफेमाथि बार्सिलाेनाकाे कठिन जित

शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
वर्नलीसंग साउथह्याम्टन पराजित

वर्नलीसंग साउथह्याम्टन पराजित

वर्नलीले एस्ले वेस्टउडको गोलबाट खेलको दोस्रो मिनेटमा अग्रता लिएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
'ए' डिभिजन लिग : कुन टिम कहिले च्याम्पियन ?

'ए' डिभिजन लिग : कुन टिम कहिले च्याम्पियन ?

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० ले हराउँदै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1566 of 2131Next