खप्तड गोल्डकप : गोर्खा ब्वाइज र शेर्पा भिड्दै
अन्तिम क्वाटरफाइनलमा ए डिभिजनको हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देही भिड्न लागेका हुन् ।
अन्तिम क्वाटरफाइनलमा ए डिभिजनको हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देही भिड्न लागेका हुन् ।
शुक्रबार अन्तिम ३२ को दोस्रो लेगको खेलमा ओलम्पियाकोससंग पराजित हुँदै आर्सनल अवे गोलका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।
शुक्रबार भएको खेलमा फराकिलो जित निकाल्दै युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो ।
भारतको कोहीमा इगल नागाल्याण्डलाई ४-० गोल अन्तरले पराजित गर्दै गोर्खाले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार टुसाल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो ।
धरान रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
क्वाटरफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।
दुवै खेलाडी नेपाल पुलिस क्लबविरुद्धको क्वाटरफाइनलमा खेलमा समेत मैदान उत्रिएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २-० गोल अन्तरले पराजित गर्दै श्री भगवतीले पहिलो जित निकालेको हो ।
धरान रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
कोरोना भाइरसको फैलावटको कारण लिगको पाँच खेल बन्द रंगशालामा खेलिने भएको हो ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।