सान्चोको मूल्य १ सय १५ मिलियन
सान्चो अनुबन्धका लागि धेरै क्लबले चासो राखेपछि डर्टमण्डले १ सय १५ मिलियनको माग गर्ने भएको हो ।
सान्चो अनुबन्धका लागि धेरै क्लबले चासो राखेपछि डर्टमण्डले १ सय १५ मिलियनको माग गर्ने भएको हो ।
कोरोना भाईरसबारे सामाजिक संजालमा पोस्ट गरेको भन्दै फुटबल एसोसियसनले एक खेलको प्रतिबन्ध लगाएको हो ।
युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग र युरोपा लिगबारे अर्को साताको बैठकले ठोस निर्णय गर्ने जनाएको छ ।
फिफाले बिहिबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ ।
कोरोनाको कारण गत मार्चबाट स्थगित लिग तीन महिनापछि सुचारु हुन लागेको हो ।
इंग्लिस फुटबल लिगले पछिल्लो पटक खेलाडी र स्टाफमा गरिएको परिक्षणमा ६ जनामा कोरोना देखिएको जनाएको छ ।
कासले बुधबार सिटीमाथि युरोपियन फुटबलमा लागेको दुई वर्षे प्रतिबन्धको सुनुवाई जुलाई गर्ने जनाएको छ ।
बुधबार राति भएको सेमिफाइनलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।
प्रिमियर लिगले पछिल्लो पटकको परिक्षणमा एक जनामा कोरोना देखिएको जनाएको छ ।
चेल्सीले घरेलु हिंसामा परेका महिला र बालबालिकाका लागि काम गरिरहेको संस्थालाई सहयोग दिने भएको हो ।
प्रशिक्षक माउरिजियो सर्रीले नयाँ सिजनका लागि निकै प्रयास गरेको जोर्गिन्होलाई कोस्टासंग साट्ने तयारी गरेका हुन् ।
वाट्फोर्डले मिडफिल्डर जोसे होलेबास, गोलकिपर हयूरेल्हो गोमेस र डिफेन्डर एड्रियन मारियापाको सम्झौता थप गरेको हो ।