मेस्सीद्वारा बार्सिलोनामा आर्थिक सहयोग
अस्पतालले मेस्सीले गरेको सहयोगलाई पुष्टि गर्दै कोरोनाबिरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।
अस्पतालले मेस्सीले गरेको सहयोगलाई पुष्टि गर्दै कोरोनाबिरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।
युरोपेली क्लब फुटबलका हाई प्रोफाईलका स्पेनिस प्रशिक्षकले कोरोनाबिरुद्व लड्न स्पेनलाई १ मिलियन युरो सहयोग गरेका हुन् ।
विश्वका अधिकांस देशहरु लकडाउन रहेको छ । कोरोनाको संक्रमणलाई मध्येनजर गर्दै सरकारले जनतालाई घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।
विश्वका फुटबल समर्थकबाट सर्वाधिक भोट प्राप्त गर्दै लुसी वर्षको उत्कृष्ट महिला खेलाडी चुनिएकी हुन् ।
फक्स स्पोर्ट्ससँगको अन्तर्वार्तामा एलनले बार्सिलोनाका लियोनल मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन् ।
कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफु कोरोनाबाट मुक्त भएको बताएका छन् ।
चेल्सीले क्लबको डिफेन्सिभ मिडफिल्ड बलियो बनाउन राइसलाई ल्याउने तयारी गरेको हो ।
फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको तथ्यांकअनुसार सान्चो सन् २००० पछि जन्मिएका युवा खेलाडीमध्ये सर्वाधिक मूल्यवान खेलाडी बनेका हुन् ।
कोरोना भाईरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर यूईएफएले सो निर्णय लिएको हो ।
कोरोना भाईरसको महामारी कायम रहेपछि आर्सनलले मंगलबारबाट गर्ने भनिएको प्रशिक्षण स्थगित गरेको हो ।
ब्राजिलका १८ वर्षे फरवार्डले क्लबका लागि च्याम्पियन्स लिग र अन्य उपाधि जित्दै क्लबको लिजेण्ड खेलाडी बन्न चाहेको बताएका हुन् ।
भिडियोमा राष्ट्रिय टिमका कप्तान किरण कुमार लिम्बु, उपकप्तान सुजल श्रेष्ठ, रोहित चन्द तथा महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले कोरोनाबाट बच्न र आफ्नो स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गरेका छन् ।