विलियनमा युभेन्ट्सकाे चासाे
ईटालियन प्रशिक्षकले ब्राजिली विङ्गर विलियनसंग चेल्सीमा संगै काम गरेका थिए ।
ईटालियन प्रशिक्षकले ब्राजिली विङ्गर विलियनसंग चेल्सीमा संगै काम गरेका थिए ।
यूईएफएले एक बिज्ञप्ती जारी गर्दै च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल अर्को सूचना जारी नभए सम्मकालागि स्थगित भएको जनाएको हो ।
फेडेरेसनले बुधबार प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गरेको जनाएको छ ।
कोरोनाको कारण स्पेनमा आठ हजार बढी मानिसको मृत्यु भईसकेको छ । संक्रमितको संख्या ४२ हजार पुगेको छ । यस्तोमा लिग थप अन्योलमा परेको छ ।
सामाजिक संजाल ट्वीटरमा एक समर्थकले सोधेको प्रश्नमा लिभरपुलका स्टार डाईकले आफुले सामना गरेको मध्ये मेस्सी कठिन प्रतिद्वन्द्वी भएका बताएका हुन् ।
कोरोनाबाट संक्रमित डिउफको ६८ वर्षको उमेरमा सेनेगलमा निधन भएको हो ।
सिरि ए महारथी क्लब युभेन्ट्सको योजनामा पर्न छाडेका डी लिग्टमाथि प्रस्ताव अघि बढाउन प्रिमियर लिग क्लब युनाईटेड तयार देखिएको हो ।
मार्टिनेजका एजेन्ट बेटो येकले यसको पुष्टि गर्दै स्पेनिस दुई महारथी क्लबले मार्टिनेज अनुबन्धमा चासो देखाएको बताएका हुन् ।
कोरोना भाईरसको महामारीविरुद्ध लड्न प्रशिक्षक क्लार्कले १० प्रतिशित कम तलब लिने भएका हुन् ।
भारतीय फुटबल टिम सदस्य प्रितम कोटाल, प्रोनोय हल्देर र प्रबिर दासले मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गरेका छन् ।
नयाँ सम्झौताको प्रक्रिया अघि नबढेकाले समर ट्रान्सफरमा क्लब छाड्न सकिने विलियनको अनुमान छ ।
योङ जनवरी ट्रान्सफरमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडबाट करिब साढे १ मिलियन पाउण्डमा ईन्टर आएका थिए ।