चेल्सीले विलियन राख्न प्रयास गर्ने
विलियनले सार्वजनीक रुपमै आफुले चेल्सीसंग तीन बर्षको नयाँ सम्झौता मागेको बताएका छन् । उनले चेल्सी छाडेपनि प्रिमियर लिगकै अन्य क्लबमा रहने संकेत गरेका छन् ।
विलियनले सार्वजनीक रुपमै आफुले चेल्सीसंग तीन बर्षको नयाँ सम्झौता मागेको बताएका छन् । उनले चेल्सी छाडेपनि प्रिमियर लिगकै अन्य क्लबमा रहने संकेत गरेका छन् ।
शुक्रबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो ।
वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलमा चोट बोकेको कारण कोभासिसले दुई खेल गुमाउने भएका हुन् ।
प्रशिक्षक ग्वार्डिओलाले ब्रुएन अन्य खेलाडी भन्दा फरक रहेको र अहिले विश्वकै उत्कृष्ट मिडफिल्डर भएको बताए ।
बलियो टिम एट्लेटिको र मालोर्काबीचको खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
बायर्नले सानेलाई म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।
खेलपछि बोल्दै प्रशिक्षक क्लोपले सिटीले धेरै राम्रो खेलेको र आफ्नो टिमले पाएको धेरै मौका गुमाएको बताए ।
घरेलु मैदानमा बिहीबार राति सिटीले च्याम्पियन लिभरपुललाई ४-० ले हराएको थियो ।
एसियाली फुटबल महासंघ (एएफसी)ले श्रीलंकन सुपर लिग नोभेम्बरको अन्तिममा सुरु हुने जनाएको हो ।
बिहिबार राति नापोलीलाई घरेलु मैदानमा २–० ले हराउँदै एटलान्टाले शीर्ष तीनको दौडमा आफुलाई प्रस्तुत गरेको हो ।
सिरि ए क्लब ईन्टर मिलानले रियल मड्रिडका डिफेन्डरलाई ५ बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।
बिहिबार राति साविक विजेता सिटीले घरेलु मैदानमा लिग च्याम्पियन लिभरपुललाई ४–० ले हराएको छ ।