वायर्न म्युनिखसंग नुयरको नयाँ सम्झौता
वायर्नसंग नयाँ सम्झौता गर्ने नुयरको निर्णयले एलिनाज एरिनामै उनले करियर अन्त्य गर्ने चाहेको बुझिएको छ ।
वायर्नसंग नयाँ सम्झौता गर्ने नुयरको निर्णयले एलिनाज एरिनामै उनले करियर अन्त्य गर्ने चाहेको बुझिएको छ ।
यस अघि वाट्फोर्डले एक खेलाडीसहित तीन जनामा कोरोना भाईरसको संक्रमण देखिएको बताएको थियो । वाट्फोर्डके नाम भने सार्वजनिक गरेको थिएन् ।
कोरोना भाईरसको महामारीपछि स्थगित प्रशिक्षण लिभरपुलले बुधबारबाट सुचारु गरेको हो ।
वाट्फोर्डले मंगलबार गरिएको परिक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
क्लबलाई प्रशिक्षण गर्न अनुमति दिने प्रिमियर लिगको निर्णयलाई स्वागत गर्दै क्लोपले प्रशिक्षण सुचारुको योजना उपयुक्त समयमा भएको बताएका हुन् ।
टिमको प्रशिक्षण गर्नु अघि गरिएको परिक्षणमा इयानलाई कोरोना पोजेटिभ देखिएको हो ।
युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।
ईतिहाद स्टेडियममा १० बर्ष बिताएका सिल्भा चालू सिजनको अन्त्यसंगै क्लब छाड्ने तयारीमा छन् । उनी डेबिड बेकह्यामको एमएलएस क्लब ईन्टर मियामीसंग जोडिएका छन् ।
१९ बर्षका ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी बलात्कारको आशंकामा पक्राउ परेका थिए ।
प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि कुल ७ सय ४८ जनामा परिक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो ।
प्रिमियर लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले सामाजिक र सार्वजनिक स्वास्थ्यको अवस्थालाई हेरेर ट्रफी प्रदर्शनीलाई समर्थन गरिने बताए ।
कोरोना भाईरसको महामारीको कारण स्थगित वाट्फोर्डको प्रशिक्षण मंगलबारबाट सुचारु हुँदैछ ।