सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मेन्डी थप दुई वर्ष लेष्टरमा

मेन्डी थप दुई वर्ष लेष्टरमा

नयाँ सम्झौतासँगै मेन्डी सन् २०२२/२३ को सिजनको अन्त्यसम्म क्लबमा रहने छन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ ८, २०७७
Read more →
च्याम्पियन्स लिग जित्ने पीएसजीकाे बाचा

च्याम्पियन्स लिग जित्ने पीएसजीकाे बाचा

पीएसजीका पूर्व खेलाडी किंग्सले कोम्यानले हेडमार्फत बायर्नका लागि दोस्रो हाफमा विजयी गोल गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, भदौ ८, २०७७
Read more →
नेसन्स लिगका लागि आयरल्याण्डको टिम घोषणा

नेसन्स लिगका लागि आयरल्याण्डको टिम घोषणा

आयरल्याण्डले सोमबार २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ ८, २०७७
Read more →
पीएसजीको हारमा मार्सेलीमा उत्सव !

पीएसजीको हारमा मार्सेलीमा उत्सव !

पोर्चुगलको लिस्बनमा आइतबार राति च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भयो ।

By खेलपाटी संवाददातासोमबार, भदौ ८, २०७७
Read more →
भारत पुगेका अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ

भारत पुगेका अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ

कोलकत्ता पुगेपछि शनिबार अभिषेकको स्वाब लिईएको थियो । उक्त स्वाबको रिपोर्ट नगेटिभ आएको अभिषेकले खेलपाटीलाई जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, भदौ ८, २०७७
Read more →
'मेस्सीलाई पीएसजीमा स्वागत छ'

'मेस्सीलाई पीएसजीमा स्वागत छ'

टुचेलले धेरै खेलाडीले क्लब छाडेको बताउँदै उत्कृष्ट टिम बनाउन यस ट्रान्सफरमा राम्रा खेलाडी अनुबन्ध गरिने समेत बताए ।

By खेलपाटी संवाददातासोमबार, भदौ ८, २०७७
Read more →
सिल्भा अनुबन्धको नजिक चेल्सी

सिल्भा अनुबन्धको नजिक चेल्सी

स्काई स्पोर्ट्सले चेल्सी डिफेन्डर सिल्भासँग एक वर्षको सम्झौताको नजिक पुगेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, भदौ ८, २०७७
Read more →
पोग्बा युनाईटेडमै बस्ने पक्का

पोग्बा युनाईटेडमै बस्ने पक्का

फ्रान्सेली मिडफिल्डरका एजेन्टले पोग्बा युनाईटेडमै रहने पक्का गर्दै सम्झौता नविकरणको बिषय चाँडै सुरु हुने बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ ८, २०७७
Read more →
मैदानमा झरे आँशु !

मैदानमा झरे आँशु !

आफ्नै बलबुतामा च्याम्पियन्स लिग जिताउने लक्ष्य सहित नेयमार तीन बर्ष अघि विश्व कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पीएसजी आएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ७, २०७७
Read more →
बार्सिलोनाका मिडफिल्डर मिरालिमलाई कोरोना

बार्सिलोनाका मिडफिल्डर मिरालिमलाई कोरोना

बार्सिलोनाले मिडफिल्डर मिरालिमलाई कोरोनाको संक्रमण देखिएको पुस्टि गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ७, २०७७
Read more →
पीएसजीलाई हराउँदै बायर्न च्याम्पियन

पीएसजीलाई हराउँदै बायर्न च्याम्पियन

पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ७, २०७७
Read more →
'मेस्सी बिनाको बार्सिलोना कल्पना गर्न सक्दैनौ'

'मेस्सी बिनाको बार्सिलोना कल्पना गर्न सक्दैनौ'

स्पेनिस पत्रिका मुण्डो डिपोर्टिभोसँग कुरा गर्दै पूर्व स्टार डेकोले मेस्सी बिनाको बार्सिलोना कल्पना गर्न नसकिने बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ७, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1467 of 2186Next