बराबरीमा रोकियो लाइपजिग
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित लाइपजिग पार्डाबोनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित लाइपजिग पार्डाबोनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि बायर्नको यो लगातार चौंथो जित हो ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै इंग्लिस गोलकिपर पिकफोर्डले प्रिमियर लिग सुचारुपछिको मर्सीसाइड डर्बीमा क्लब जित निकाल्न सक्षम भएको बताएका हुन् ।
घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका हुन् ।
फ्रान्सको एक पत्रिकासँग कुरा गर्दै डी मारियाले पेरिसमा आफु खुशी रहेको र पीएसजीबाट करियरको अन्त्य गर्न चाहेको बताएका छन् ।
कोरोना भाईरसको महामारीबीच जारी लिगमा शनिबार बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डोको सम्पति पहिलो पटक एक अर्ब पुगेको छ ।
शुक्रबार राति भएको खेलमा मुन्छेनग्लाडबाख फ्राइबर्गसँग १-० गोल अन्तरले पराजित भएको हो ।
कोरोना भाईरसको महामारीको कारण यस सिजनको लिग सकिएको छैन ।
एएफसीले फिफासँग परामर्श गर्दै कोरोना भाईरसको कारण स्थगित छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव अघि सारेको हो ।
पोर्चुगिज लिग अन्तर्गत बिहिबार राति टोनडेलासँगको खेलपछि बेन्फिकाको टिम चढेको बसमा आक्रमण भएको हो ।
कोरोना भाईरसको कारण स्थगित लिगको सिजन समाप्त गरिएसँगै चेल्सीले उपाधि जितेको हो ।