शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
साञ्चो युनाईटेड आउन कठिन

साञ्चो युनाईटेड आउन कठिन

डर्टमण्डका युवा स्टार साञ्चो युरोपेली क्लब फुटबलका सर्वाधिक माग गरिएका खेलाडी हुन् । युनाईटेडले समेत साञ्चो अनुबन्धनमा निकै चासो राखिरहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
भ्यालेन्सियाद्वारा मुख्य प्रशिक्षक बर्खास्त

भ्यालेन्सियाद्वारा मुख्य प्रशिक्षक बर्खास्त

क्लबले अल्बर्टलाई बर्खास्त गरेर भारो गोन्जालेजलाई सिजनको अन्त्यसम्मका लागि क्लब हेर्ने जिम्मेवारी दिएको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
मिलान आईपुगे हाकिमी

मिलान आईपुगे हाकिमी

इटालियन क्लब इन्टर मिलानसँग सम्झौता गर्न हाकिमी मंगलबार मिलान पुगेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
जर्ज प्रिन्स सेनाको क्याप्टेनमा बढुवा

जर्ज प्रिन्स सेनाको क्याप्टेनमा बढुवा

२५ वर्षीय जर्ज प्रिन्सले सोमबार २ नम्बर राजदल गण सुर्खेतबाट दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
युनाइटेडलाई ब्राइटनको चुनौती

युनाइटेडलाई ब्राइटनको चुनौती

मंगलबार राति हुने एक खेलमा म्यानचेस्टर युनाइटेड र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

उपाधि दाबेदार बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिकोसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
प्रिमियर लिगका थप एकलाई कोरोना

प्रिमियर लिगका थप एकलाई कोरोना

प्रिमियर लिगका खेलाडी र स्टाफमा गरिएको पछिल्लो परिक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
बुफोन थप एक वर्ष युभेन्ट्समा

बुफोन थप एक वर्ष युभेन्ट्समा

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
बर्नलीको संघर्षपूर्ण जित

बर्नलीको संघर्षपूर्ण जित

सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० को जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
अर्थर र पजानिक साटफेर हुने

अर्थर र पजानिक साटफेर हुने

सिजनको अन्त्यसंगै सिरि ए क्लब युभेन्ट्सका मिडफिल्डर स्पेनिस महारथी क्लब बार्सिलोना जाने टुङ्गो लागेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १६, २०७७
Read more →
'उपयुक्त समय आएपछि उत्सव मनाउ'

'उपयुक्त समय आएपछि उत्सव मनाउ'

क्लोपले एक पत्रिकाबाट समर्थकलाई खुल्ला पत्र लेख्दै उपाधिको खुसियाली मनाउन उपयुक्त समय पर्खन आग्रह गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असार १५, २०७७
Read more →
साफ च्याम्पियनसिप एक वर्ष सर्यो

साफ च्याम्पियनसिप एक वर्ष सर्यो

कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

By खेलपाटी संवाददातासोमबार, असार १५, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1458 of 2128Next