निराश रोनाल्डो !
रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरेका छन् । तर उनले बुधबार गोल गर्न सकेनन् । रोनाल्डोको जादु नचलेपछि युभेन्ट्सले काग्लियारीसंग २–० को हार ब्यहोर्यो ।
रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरेका छन् । तर उनले बुधबार गोल गर्न सकेनन् । रोनाल्डोको जादु नचलेपछि युभेन्ट्सले काग्लियारीसंग २–० को हार ब्यहोर्यो ।
लण्डन क्लब चेल्सीले आगामी शनिबार आर्सनलसंग एफ एको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले पूर्व मिडफिल्डर पिर्लोलाई बिहीबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पीआईएफ, पीसीपी र रूबेन ब्रदर्शले बिहीबार एक विज्ञप्ति निकाल्दै खरिद प्रकिया फिर्ता लिएको जनाएका छन् ।
यस सिजन प्रभावकारी प्रदर्शन गरेपछि इन्टरले लोनमा खेलिरहेका सान्चेजलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्न चाहेको हो ।
कतारी क्लब अल सद्धले प्रशिक्षक हर्नान्डेजलाई दैनिक प्रशिक्षणमा फर्कने अनुमती प्राप्त भएको जानकारी दिएको छ ।
नयाँ सिजनको लागि टोटेनहमको जर्सी नाइकी कम्पनीले बनाएको हो । टोटेनहमले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।
ब्राइटनले २० वर्षीय डिफेन्डरलाई डच क्लब आयाक्सबाट अनुबन्ध गरेको हो ।
ज्लाटनको दुई गोलको सहयोगमा मिलानले साम्पोडियालाई ४–१ गोल अन्तरले हराएको हो ।
बुधबार राति युभेन्ट्सले काग्लियारीसंग २–० को हार ब्यहोरेको हो ।
ब्राजिलियन विंगर विलियनका एजेण्ट किया जुराबचियनले दुई प्रिमियर लिगसहित पाँच क्लबले उनलाई अनुबन्धको लागि चाँसो दिएको बताएका छन्।
इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले कम्युनिटी शिल्डको फाइनल अगष्ट २९ मा हुने पक्का गरेको छ ।