लुकाकु चम्किदा ईन्टर अन्तिम ४ मा
सोमबार राति जर्मन क्लब बायर लिभरकुसनमाथि २–१ को जित निकाल्दै ईन्टर अन्तिम ४ मा प्रवेश गरेको हो ।
सोमबार राति जर्मन क्लब बायर लिभरकुसनमाथि २–१ को जित निकाल्दै ईन्टर अन्तिम ४ मा प्रवेश गरेको हो ।
सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि संघर्षपूर्ण जित निकाल्दै युनाईटेडले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
जापानी युवा स्टारलाई भिल्लाले रियलबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ ।
रुसमा भएको सन् २०१८ को विश्वकपमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनसँग ३-३ गोलको बराबरी खेलेको थियो ।
एट्लेटिकोले सोमबार कोरोना संक्रमित खेलाडी एन्जल कोर्रिया र सिमे भार्जल्को भएको पुष्टि गरेको छ ।
सन् २०१९/२० को सिजन युभेन्ट्सका लागि उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डो 'मोस्ट भ्यालुएबल प्लेयर' चुनिएका हुन् ।
जर्मनीको डुसेलड्रोफमा इटालियन क्लब इन्टरले जर्मन क्लब लेवरकुसनसँग खेल्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
लगनखेलस्थित पाटन अस्पतालमा पहिलो दिन सोमबार ११ खेलाडीको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
जर्मनीमा सोमबार क्वाटरफाइनलको दुई खेल हुनेछ । अब ‘मिनी टुर्नामेन्ट’ को आकारमा युरोपा लिगका बाँकी खेलहरु नकआउटको आधारमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण गर्न लागेको हो ।
च्याम्पियन्स लिगको बिहिबारको खेल अघि एट्लेटिकोका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रशिक्षक नियुक्त भएपछि पहिलो पटक सार्वजनीक रुपमा देखिएका पिर्लोले क्लबको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि सम्मानको बिषय भएको बताए ।