‘नेयमार र एम्बाप्पेले पीएसजी छाड्ने छैनन्’
च्याम्पियन्स लिग फुटबलमा एटलान्टाबिरुद्ध प्राप्त जितपछि पीएसजीका अध्यक्ष खालिफाले ब्राजिली स्टार नेयमार र फ्रान्सेली स्टार केलियन एम्बाप्पले पुरै करियर पीएसजीमा बिताउने बताएका हुन् ।
च्याम्पियन्स लिग फुटबलमा एटलान्टाबिरुद्ध प्राप्त जितपछि पीएसजीका अध्यक्ष खालिफाले ब्राजिली स्टार नेयमार र फ्रान्सेली स्टार केलियन एम्बाप्पले पुरै करियर पीएसजीमा बिताउने बताएका हुन् ।
मटुडीलाई युभेन्ट्सले सन् २०१७ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट अनुबन्धन गरेको थियो ।
पीएसजीलाई पछिल्लो २५ बर्षको ईतिहासमा पहिलो पटक सेमिफाईनल पुर्याउन नेयमारले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए ।
युभेन्ट्सले बुधबार डी लिग्टको सफल शल्यक्रिया भएको र पूर्ण रुपमा ठिक हुन तीन महिना लाग्ने जनाएको छ ।
एन्फाले बुधबार क्वारेन्टिनमा रहेका खेलाडी, टिम अफिसियल र स्टाफलाई रिलिज गरिएको जनाएको छ ।
एट्लेटिकोले बुधबार आफ्ना खेलाडी र कोचिङ स्टाफसहित ४ जनामा कोरोना देखिएको जनाएको छ ।
विश्वकप छनोटको तयारी स्वरुप भदौ १ गतेबाट सुरु गर्ने तयारी गरिएको फुटबल टिमको प्रशिक्षण अनिश्चित समयका लागि स्थगित भएको हो ।
जब सपना र हैसियतको युद्ध हुन्छ, जब हामी विकल्पै विकल्पको मैदानमा पुग्छौ । त्यसबखत समाईने एक पाईलाले जीवन निर्धारण गर्दछ ।
एन्फाले पहिलो दिन सोमबार ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको कोरोना परिक्षण गरेको थियो ।
च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेलको तयारीमा रहेको बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको हो ।
पोर्चुगलको लिस्बनमा हुने पहिलो क्वाटरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ ।