जापानी डिफेन्डर नागाटोमो मार्सेलीमा
फ्रेन्च लिग वान क्लब मार्सेलीले सेन्टर ब्याक नागाटोमोलाई फ्रि ट्रान्सफरमा एक सिजनको लागि अनुबन्ध गरेको हो ।
फ्रेन्च लिग वान क्लब मार्सेलीले सेन्टर ब्याक नागाटोमोलाई फ्रि ट्रान्सफरमा एक सिजनको लागि अनुबन्ध गरेको हो ।
ला लिगाले सोमबार सन् २०२०/२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
बार्सिलोनाको पहिलो दिनको प्रशिक्षणमा लियोनल मेस्सी भने अनुपस्थित रहे । उनको क्लबसंगको विवाद जारी छ ।
सिरी 'ए' क्लब रोमाले मिडफिल्डर मिखीटेरियानलाई आर्सनलबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
ला लिगा क्लब रियल सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ ।
इंग्ल्यान्ड एफएले सोमबार राष्फोर्ड टिमबाट बाहिरिएको जनाएको छ । चोटको कारण राष्फोर्ड इंग्ल्यान्डको टिमबाट बाहिरिएका हुन् ।
इटालियन सिरी 'ए' क्लब लाजियोले सोमबार इमोबाइलले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने गरी मिलानसँग सम्झौता गरेको स्काई इटालीले जनाएको छ ।
यूईएफएले सोमबार सार्वजनिक गरेको ड्र अनुसार टोटेनहमको प्रतिद्वन्दी लोकोमोटिव परेको हो ।
लेवान्डोस्कीको बायर्नसंगको सम्झौता अझै तीन वर्ष बाँकी छ । उनले क्लबसंगको वर्तमान सम्झौता अन्तिम नहुने समेत बताएका छन् ।
पीएसजीको म्यागेजिनसँगको अन्तर्वार्तामा नेयमारले आफु पीएसजीमै रहने बताएका हुन् ।
इंग्ल्यान्डको एफएले सोमबार महिला टिमले अक्टोबरमा जर्मनीसँग खेल्ने पक्का भएको जनाएको छ ।