एट्लेटिकोलाई हराउँदै लाइपजिग सेमिफाइनलमा
बिहिबार राति एट्लेटिकोमाथि २–१ को जित निकाल्दै लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ४ मा प्रवेश गरेको हो ।
बिहिबार राति एट्लेटिकोमाथि २–१ को जित निकाल्दै लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ४ मा प्रवेश गरेको हो ।
युरोपा लिग अन्तर्गत उल्भ्सविरुद्धको क्वाटरफाइनलमा ढिला खेल सुरु गरेको कारण युईएफएले सेभियालाई जरिवाना गरेको हो ।
कोरोना कहरका बीच सुरु हुन लागेको राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएसंगै घरेलु फुटबल पुन अनिश्चित बनेको हो ।
इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब मियामीले इटालियन क्लब युभेन्ट्सबाट माटुइडीलाई अनुबन्ध गरेको हो ।
सेन्टर ब्याक मोहम्मदलाई साउथह्याम्पटनले स्पेनिस क्लब रियल भाल्लाडोलिडबाट अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंगलबार परिक्षण गरिएको ३३ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
प्रिमियर लिगले बिहीबार सनको गोललाई २०२९/२० को 'गोल अफ दि सिजन' घोषित गरेको हो ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले सन् २०२०/२१ को लागि अवे जर्सी सार्वजनिक गरेको हो ।
फ्रेन्च अनलाईन लि १० स्पोर्ट्सले वेंगरले प्रशिक्षक बन्नका लागि गरेको बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको जनाएको छ ।
सन् २०११ मा ३० वर्षको उमेरमै इटालीयन क्लब एसी मिलानबाट बाहिरिएपछि उनले कलिला खेलाडी नेयमारलाई आफ्नो काँध दिए ।
पोर्चुगलको एस्टाडियो जोसे अल्भालेड रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।
च्याम्पियन्स लिग फुटबलमा एटलान्टाबिरुद्ध प्राप्त जितपछि पीएसजीका अध्यक्ष खालिफाले ब्राजिली स्टार नेयमार र फ्रान्सेली स्टार केलियन एम्बाप्पले पुरै करियर पीएसजीमा बिताउने बताएका हुन् ।