बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
क्लोप 'म्यानेजर अफ दि सिजन'

क्लोप 'म्यानेजर अफ दि सिजन'

प्रिमियर लिगले शनिबार क्लोपलाई २०१९/२० को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३१, २०७७
Read more →
फिफाको महिला वरीयतामा नेपाल यथावत

फिफाको महिला वरीयतामा नेपाल यथावत

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै ९९ औं स्थानमा रहन सफल भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३१, २०७७
Read more →
युनाइटेडको अवे जर्सी सार्वजनिक

युनाइटेडको अवे जर्सी सार्वजनिक

युनाइटेडले २०२०/२१ को सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३१, २०७७
Read more →
'बार्सिलोनामा ठुलो परिवर्तन आवश्यक छ'

'बार्सिलोनामा ठुलो परिवर्तन आवश्यक छ'

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि डिफेन्डर पिकेले क्लबमा ठुलो परिवर्तन आवश्यक भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३१, २०७७
Read more →
बायर्न र बार्सिलोनाको खेलबाट जान्नुपर्ने ९ तथ्य

बायर्न र बार्सिलोनाको खेलबाट जान्नुपर्ने ९ तथ्य

थोमस मुलर र फिलिप कौटिन्होको समान दुई–दुई गोलको सहयोगमा बायर्नले ठुलो अन्तरको जित निकाल्न सफल भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३१, २०७७
Read more →
मुलरलाई 'म्यान अफ दी म्याच'

मुलरलाई 'म्यान अफ दी म्याच'

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा खेलमा बार्सिलोनाबिरुद्ध मुलरले दुई गोल गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
कपको अनुभव सहयोगी – ग्वार्डीओला

कपको अनुभव सहयोगी – ग्वार्डीओला

शनिबार फ्रान्सेली क्लब लियोनबिरुद्ध उत्रन लागेको सिटीका प्रशिक्षक ग्वार्डीओलाले घरेलु फुटबलमा हुने कप प्रतियोगिताको अनुभवले फ्रेन्च क्लबबिरुद्ध खेल्दा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
बार्सिलोनाको शर्मनाक हार, बायर्न सेमिफाईनलमा

बार्सिलोनाको शर्मनाक हार, बायर्न सेमिफाईनलमा

शुक्रबार राति क्वार्टरफाईनलको खेलमा बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ गोल अन्तरले पराजित बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
अग्युरोले लियोनबिरुद्धको खेल गुमाउने

अग्युरोले लियोनबिरुद्धको खेल गुमाउने

मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले शनिबार लियोनबिरुद्ध हुने खेलमा चोटका कारण अग्युरो उपलब्ध नहुने बताएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
बार्सिलोनाका उम्टिटीलाई कोरोना

बार्सिलोनाका उम्टिटीलाई कोरोना

बार्सिलोनाले शुक्रबार सेन्टर ब्याक उम्टिटीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
हेन्डरसनलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड

हेन्डरसनलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड

सन् २०१९/२० को सिजन लिभरपुलको उत्कृष्ट खेलाडी बन्दै हेन्डरसनले ‘प्लेयर अफ दि सिजन’ अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
स्पेन, इङ्ल्याण्ड र जर्मनीले यू-१७ विश्वकप खेल्ने

स्पेन, इङ्ल्याण्ड र जर्मनीले यू-१७ विश्वकप खेल्ने

यूरोपेली फुटबल महासंघ (यूईएफए)ले जर्मन सहित तीन देशले युरोपबाट यू–१७ महिला विश्वकप खेल्ने पक्का भएको जनाएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३०, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1415 of 2126Next