सिमोन कोरोना संक्रमित
परिक्षणको क्रममा एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनमा कोरोना पोजेटिभ देखिएको हो ।
परिक्षणको क्रममा एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनमा कोरोना पोजेटिभ देखिएको हो ।
शनिबार राति बार्सिलोनाले प्रि–सिजनको खेलमा स्पेनिस क्लब जिम्न्यास्टिकलाई ३–० ले हराएको हो ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।
नयाँ सिजनको पहिलो खेलमा क्रिस्टलले शनिबार साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
मिलानले भेट्रान गोलकिपर सिप्रियनलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो ।
नयाँ सिजनको पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले सानदार सुरुवात गरेको हो ।
ला लिगा अन्तर्गत सिजनको पहिलो दिन शनिबार विभिन्न तीन खेल हुनेछ ।
नाइकीसँगको लामो सम्झौता अन्त्य गर्दै नेयमारले शनिबार जर्मनीको कम्पनी पुमासँग प्रयोजन सम्झौता गरेका छन् ।
प्रिमियर लिगको २०२०/२१ को सिजन अन्तर्गत पहिलो दिन चार खेल हुनेछ ।
अर्जेन्टिनाका हिगुईन अनुबन्धका लागि मियामी र युभेन्ट्सबीच सहमति भएको स्काई इटालीले जनाएको छ ।
स्थायी रुपमा किन्न सकिने विकल्प सहित पीएसजीले नयाँ डिफेन्डरलाई क्लबमा जोडेको हो ।
कोरोनाले प्रभावित बनेको विश्व फुटबलका बीच प्रिमियर लिगको नयाँ सिजन सुरु हुन लागेको हो ।