फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना
फिफाले मंगलबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण देखिएको जनाएको छ ।
फिफाले मंगलबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण देखिएको जनाएको छ ।
समूह 'बी' मा रहेको रियलले समूह चरणको दोस्रो खेलमा मुन्छेनग्लाडबाखसँग उसैको मैदानमा खेल्नेछ । रियल र मुन्छेनग्लाडबाखबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारबाट नेपाली टोलीले तयारी थाल्ने जनाएको छ ।
लिभरपुलले घरेलु मैदानमा डेनिस क्लबसँग खेल्नेछ । लिभरपुल र मिद्त्जील्यान्डबीचको खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बंगलादेशसँग नेपालले महर्जनको प्रशिक्षणमा खेल्ने जनाएको छ ।
सिटीले समूह चरणको दोस्रो खेलमा मार्सेलीसँग उसैको मैदानमा खेल्नेछ । सिटी र मार्सेलीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
जर्मन क्लब बायर्नले समूह चरणको दोस्रो खेलमा रुसी क्लबसँग उसैको मैदानमा खेल्नेछ । बायर्न र मस्कोबीचको खेल नेपाली समय अनुसार ११:४० बजे सुरु हुनेछ ।
सोमबार राति भएको खेलमा लेवरकुसनले आउग्सबर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १-० गोल अन्तरको जित निकालेको हो ।
डच गोलकिपर भोर्मले सोमबार ३७ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् ।
कोरोना पोजेटिभ देखिएका सबै सेल्फ आइसोलेसनमा बसेको समेत बताएको छ ।