सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
बेकह्यामको क्लब मियामीसँग सम्झौता गर्दै हिगुईन

बेकह्यामको क्लब मियामीसँग सम्झौता गर्दै हिगुईन

अर्जेन्टिनाका हिगुईन अनुबन्धका लागि मियामी र युभेन्ट्सबीच सहमति भएको स्काई इटालीले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २७, २०७७
Read more →
पीएसजीमा रोमाका डिफेन्डर

पीएसजीमा रोमाका डिफेन्डर

स्थायी रुपमा किन्न सकिने विकल्प सहित पीएसजीले नयाँ डिफेन्डरलाई क्लबमा जोडेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २७, २०७७
Read more →
प्रिमियर लिगकाे नयाँ सिजन आजबाट

प्रिमियर लिगकाे नयाँ सिजन आजबाट

कोरोनाले प्रभावित बनेको विश्व फुटबलका बीच प्रिमियर लिगको नयाँ सिजन सुरु हुन लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २७, २०७७
Read more →
ला लिगा : सिजनको पहिलो खेल बराबरी

ला लिगा : सिजनको पहिलो खेल बराबरी

बल पोजिसनमा घरेलु टिमले पकड बनाएको थियो । तर, आइबरको आधा दर्जन बढी पोस्ट आक्रमण सेल्टाका गोलकिपर र डिफेन्सले विफल बनाईदिएका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
नेयमार कोरोना मुक्त

नेयमार कोरोना मुक्त

नेयमारले शुक्रबार आफु कोरोना भाईरसबाट मुक्त भएको बताएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
न्युकासलसँग हेडनको नयाँ सम्झौता

न्युकासलसँग हेडनको नयाँ सम्झौता

इंग्लिस मिडफिल्डर हेडनले न्युकासलसँग थप ६ वर्ष क्लबमा रहने गरी सम्झौता गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
लियोनका डिफेन्डर टेटे फुलहममा

लियोनका डिफेन्डर टेटे फुलहममा

फुलहमले फुलब्याक टेटेलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
दिनेश सहित तीन खेलाडी मनाङमा अनुबन्धित

दिनेश सहित तीन खेलाडी मनाङमा अनुबन्धित

ए डिभिजन क्लब मनाङले आसन्न घरेलु फुटबलका लागि दिनेश सहित तीन नयाँ खेलाडीलाई क्लबमा अनुबन्धन गरेको हो ।

By हिम बिक्रम केसीशुक्रबार, भदौ २६, २०७७
Read more →
जियाचले चेल्सीको पहिलो खेल गुमाउने

जियाचले चेल्सीको पहिलो खेल गुमाउने

प्रशिक्षक फ्राङ्क लाम्पार्डले तीन नयाँ खेलाडीले ब्राइटोनबिरुद्धको खेल गुमाउने भएको बताएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
मिलानका बोनाभेन्टुरा फियोरेन्टिनामा

मिलानका बोनाभेन्टुरा फियोरेन्टिनामा

एसी मिलानका पूर्व मिडफिल्डर बोनाभेन्टुरालाई फ्रि एजेण्टमा फियोरेन्टिनाले अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
बात्सुईले पुन: क्रिस्टलबाट खेल्ने

बात्सुईले पुन: क्रिस्टलबाट खेल्ने

क्रिस्टलले बेल्जियन फरवार्डलाई एक सिजनको लागि चेल्सीबाट लोनमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
पुलिसिकलाई १० नम्बरको जर्सी

पुलिसिकलाई १० नम्बरको जर्सी

सन् २०१९ मा बोरुसिया डर्टमण्डबाट ६४ मिलियन पाउण्डमा चेल्सी आएका पुलिसिकले पहिलो सिजन सफल रुपमा बिताए ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २६, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1392 of 2125Next