सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
नेयमारलाई दुई खेलको प्रतिबन्ध

नेयमारलाई दुई खेलको प्रतिबन्ध

मार्सेबिरुद्धको खेलमा रातो कोर्ड खादै मैदान बाहिरिएका नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १, २०७७
Read more →
पीएसजीको पहिलो जित

पीएसजीको पहिलो जित

दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलमा पीएसजीले तीन अंक बटुलेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १, २०७७
Read more →
लेवान्डोस्कीलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड

लेवान्डोस्कीलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड

सन् २०१९/२० को सिजन बायर्नको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव

मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव

कोरोनाले प्रभावित बनेका दक्षिण एसियाली मुलुकसँगै क्यारेबियन मुलुकबाट समेत मैत्रिपूर्ण खेलेका लागि प्रस्ताव आएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
जापानी फरवार्ड मुटो आइबरमा

जापानी फरवार्ड मुटो आइबरमा

प्रिमियर लिग क्लब न्युकासलबाट आइबरले एक सिजनको लागि लोनमा मुटोलाई अनुबन्धन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
फियोरेन्टिना फर्किए बोर्जा

फियोरेन्टिना फर्किए बोर्जा

फियोरेन्टिनाले बोर्जालाई फ्रि ट्रान्सफरमा क्लबमा अनुबन्धित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
आर्सनलका मार्टिनेज एस्टनमा अनुबन्धित

आर्सनलका मार्टिनेज एस्टनमा अनुबन्धित

अर्जेन्टिनाका गोलकिपर मार्टिनेजलाई एस्टनले आर्सनलबाट क्लबमा भित्र्याएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
पहिलो जितको खोजीमा पीएसजी

पहिलो जितको खोजीमा पीएसजी

नयाँ सिजनको तेस्रो खेलको रुपमा पीएसजीले मेट्जसँग खेल्न लागेको हो । पीएसजी र मेट्जबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
टोटेनहमले रियलका रेगुइलोन अनुबन्ध गर्ने

टोटेनहमले रियलका रेगुइलोन अनुबन्ध गर्ने

रेगुइलोन अनुबन्धको लागि प्रिमियर लिग क्लब र स्पेनिस क्लब रियल मड्रिडबीच सहमति बनेको बीबीसीले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
बर्लिनले अनुबन्ध गर्यो स्ट्राइकर कोर्डोबा

बर्लिनले अनुबन्ध गर्यो स्ट्राइकर कोर्डोबा

बर्लिनले २७ वर्षीय फरवार्डलाई बुन्डेसलिगा क्लब कोल्नबाट क्लबमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
लाजियोमा कोसोभोका स्ट्राइकर मुरिकी

लाजियोमा कोसोभोका स्ट्राइकर मुरिकी

कोसोभोका स्ट्राइकर मुरिकीलाई टर्किस क्लब फेनरबाचबाट लाजियोले अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
मेम्फिसको गोल बाबजुत लियोन पराजित

मेम्फिसको गोल बाबजुत लियोन पराजित

मंगलबार राति भएको खेलमा लियोन मोन्टपेलीएसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1387 of 2124Next