एट्लेटिकोको अर्को बराबरी
उपाधिको दाबेदार मानिएको एट्लेटिको शनिबार भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।
उपाधिको दाबेदार मानिएको एट्लेटिको शनिबार भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा फ्राइबर्गलाई ४-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सहज जित निकालेको हो ।
घरेलु मैदानमा शनिबार राति ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो ।
मेक्सिकन फरवार्ड जेमिनेजले शनिबार उल्भ्ससँग चार वर्षको नयाँ सम्झौता गरेका हुन् ।
शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
रोमाले स्पेनिस क्लब रियल मड्रिडबाट मायोरललाई लोनमा अनुबन्धित गरेको हो ।
ला लिगामा शनिबार एट्लेटिको मड्रिडले भिल्ला रियलसँग प्रतिस्पर्धा गर्नेछ । एट्लेटिकोले घरेलु मैदानमा भिल्लासँग खेल्नेछ ।
बुन्डेसलिगामा शनिबार बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, होफेनहाइम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, एभर्टन लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
सेफिल्डले अर्को प्रिमियर लिग क्लब लिभरपुलबाट रिहानलाई अनुबन्धित गरेको हो ।
प्रिमियर लिग क्लब टोटेनहमले पोर्चुगलको क्लब बेन्फिकाबाट भिनिसियसलाई एक सिजनका लागि लोनमा अनुबन्धन गरेको हो ।
परिक्षणको क्रममा मानेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।