शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
च्याम्पियन्स लिग : रियल र इन्टर भिड्दै

च्याम्पियन्स लिग : रियल र इन्टर भिड्दै

रियलले इन्टरसँग उसैको मैदान सानसिरोमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
हालाण्ड चम्किदा डर्टमण्डको जित

हालाण्ड चम्किदा डर्टमण्डको जित

मंगलबार राति भएको खेलमा डर्टमण्डले क्लब ब्रुगलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
नेयमारको गोलमा पीएसजीको जित

नेयमारको गोलमा पीएसजीको जित

मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
युनाईटेड नकआउट चरण नजिक

युनाईटेड नकआउट चरण नजिक

मंगलबार राति भएको खेलमा युनाईटेडले टर्किस क्लब इस्तानबुल बासाकसेरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
चेल्सी र सेभिया अन्तिम १६ मा

चेल्सी र सेभिया अन्तिम १६ मा

मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब रेनसलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
युभेन्ट्स नकआउट चरणमा

युभेन्ट्स नकआउट चरणमा

मंगलबार राति भएको खेलमा हंगेरीको एफटिसीलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना नकआउट चरणमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
सलाहले एटलान्टाविरुद्ध खेल्ने

सलाहले एटलान्टाविरुद्ध खेल्ने

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले मंगलबार सलाहले एटलान्टाविरुद्ध खेल्न सक्ने बताएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ९, २०७७
Read more →
जाहालाई कोरोना संक्रमण

जाहालाई कोरोना संक्रमण

क्रिस्टलका प्रशिक्षक रोय होड्सनले जाहालाई कोरोना देखिएको पुष्टि गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ९, २०७७
Read more →
पीएसजी र लाइपजिग तथा युनाईटेड र इस्तानबुल भिड्दै

पीएसजी र लाइपजिग तथा युनाईटेड र इस्तानबुल भिड्दै

साविक उपविजेता समेत रहेको पीएसजीले घरेलु मैदानमा लाइपजिगसँग खेल्नेछ । पीएसजी र लाइपजिगबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ९, २०७७
Read more →
बार्सिलोनालाई किभको चुनौती

बार्सिलोनालाई किभको चुनौती

बार्सिलोनाले किभसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ९, २०७७
Read more →
एन्फाद्वारा क्वारेन्टिनमा रहेका खेलाडी रिलिज

एन्फाद्वारा क्वारेन्टिनमा रहेका खेलाडी रिलिज

बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर स्वदेश फर्किएपछि नेपाली टिम एन्फाको होस्टेलमा क्वारेन्टिनमा बसेका थिए ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ९, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1361 of 2159Next