बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
रियल कोपा डेल रेबाट बाहिरियो

रियल कोपा डेल रेबाट बाहिरियो

बुधबार राति तेस्रो तेस्रो श्रेणीको क्लब एल्कोयानोसँग अतिरिक्त समयमा २-१ ले पराजित हुँदै रियल बाहिरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ८, २०७७
Read more →
महिला लिग : एपीएफलाई चन्द्रपुरको चुनौती

महिला लिग : एपीएफलाई चन्द्रपुरको चुनौती

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ८, २०७७
Read more →
युभेन्ट्सलाई सुपर कपको उपाधि

युभेन्ट्सलाई सुपर कपको उपाधि

बुधबार राति भएको फाइनलमा नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ८, २०७७
Read more →
फुलहमलाई हराउँदै युनाईटेड शीर्ष स्थानमा

फुलहमलाई हराउँदै युनाईटेड शीर्ष स्थानमा

बुधबार राति भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ८, २०७७
Read more →
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी

यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी

विश्व भरमा फुटबल समर्थकको भोटको आधारमा यूईएफएले 'टिम अफ दि इयर' को घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
फर्कियो घरेलु फुटबल !

फर्कियो घरेलु फुटबल !

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैतबाट ठप्प रहेको घरेलु फुटबलको गतिविधिलाई बुधबारबाट ब्युताएको हो ।

By नमीन ढकालबुधबार, माघ ७, २०७७
Read more →
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित

हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित

बुधबार भएको पहिलो खेलमा बगरभाईले हाम्रो वीरगंज भेट्रान्सलाई टाइब्रेकरमा ३-२ ले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने

उपाधिका लागि आयोजक र मसुरिया भिड्ने

जयकिसान स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो समिफाइनमा जयकिसानले दाङलाई हराउँदै उपाधिको नजिक पुगेको हो ।

By बिक्रम बुढा क्षेत्रीबुधबार, माघ ७, २०७७
Read more →
गजराज जोशी स्मृति कपमा वडा नम्वर २ र ३ विजयी

गजराज जोशी स्मृति कपमा वडा नम्वर २ र ३ विजयी

प्रतियोगिताको तेस्रो दिन बुधबार वडा नम्वर ३ ले वडा नम्वर ६ माथि १–० को जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
धाप टोल र खाद्य टोल क्वाटरफाइनलमा

धाप टोल र खाद्य टोल क्वाटरफाइनलमा

बुधबार भएको खेलमा धाप टोलले आदर्श टोल विकास माथि १-० गोलको जित हात पार्यो । धाप टोलको जितमा सुभम खड्काले निर्णायक गोल गरे ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
महिला लिग : आर्मी र पुलिसको बराबरी

महिला लिग : आर्मी र पुलिसको बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
पुलिसमा रेखा, पुजा र सपनाको डेब्यू

पुलिसमा रेखा, पुजा र सपनाको डेब्यू

कोरोना महामारीपछि बुधबारबाट सुरु भएको राष्ट्रिय महिला लिगमा पुजा र रेखाले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध खेल्दै डेब्यू गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1285 of 2123Next