गेटाफेमाथि बिल्बाओको सानदार जित
सोमबार राति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
सोमबार राति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा पुगेको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधर र प्रभुका चिफ मार्केटिङ म्यानेजर समिर तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
चेल्सीले सोमबार मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको हो ।
चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा चौदण्डी र चन्द्रपुरले १-१ गोलको बराबरी खेलेका छन् ।
खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले सोमबार सार्वजनिक सूचना निकालेको हो ।
एफए कप अन्तर्गत चौंथो चरणमा म्यानचेस्टर युनाईटेडसँग पराजित भएपछि बोल्दै क्लोपले क्लब सहि दिशामै रहेको र चिन्ता गर्नु पर्ने अवस्था नभएको बताएका हुन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो ।