फिफाका पूर्व अध्यक्ष ब्लाटरलाई थप प्रतिबन्ध !
फिफाले संस्थाको विभिन्न आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ ।
फिफाले संस्थाको विभिन्न आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ ।
एनएसएलका प्रमुख आश्रेता कार्की चौधरी र पे वेलका प्रमुख भिम प्रसाद तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सानोगौचरण युथ क्लबलाई २-० ले पराजित गर्दै महाबिरले पहिलो जित निकालेको हो ।
एन्फाले बुधबार चैतबाट बैशाख भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका हुन् ।
रामेछापको दोरम्बामा हुने खुल्ला फुटबल प्रतियोगिता चैत २४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ ।
विगत तीन वर्षदेखि केल्मीको जर्सी लगाउँदै आएको फुटबल टिमले अब केटीएम सिटीको जर्सी लगाउने भएको हो । k
महाबिर र सानोगौचरणबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
टोटेनहमबाट लोनमा खेलिरहेका बेलले सम्झौता सकिएपछि रियल फर्कने बताएका हुन् ।
पुरुष तर्फ वडा नम्बर ११ र महिला तर्फ वडा नम्बर १२ विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा महिला तर्फ वडा नम्बर १२ ले वडा नम्बर १ लाई ८–० को फराकिलो अन्तरले हरायो । पुरुष तर्फ वडा नम्बर ११ ले वडा नम्बर ३ लाई ३१ ले पराजित गरेको छ ।
मनकामना युवा क्लब रौतहटले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ ।