'सी' डिभिजन लिग : आज दुई खेल
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० ले पराजित गर्दै सिटी अन्तिम आठमा पुगेको हो ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम आठमा पुगेको हो ।
मंगलबार भएको खेलमा धादिङ समाजले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको हो ।
विश्वकप छनोटका लागि स्विडेनले मंगलबार घोषणा गरेको टिममा इब्राहिमोविचलाई राखिएको छ ।
मंगलबार भएको खेलमा आईजवाल इन्डियन एरोससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार स्वयम्भु क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सामाजिकले सुखद सुरुवात गरेको हो ।
सिटीले घरेलु मैदानमा जर्मन क्लब मन्छेनग्लाडबाखविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सिटी र मन्छेनग्लाडबाखबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
मंगलबार भएको खेलमा सानो गौचरण युथ क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै समाज कल्याणले सुखद सुरुवात गरेको हो ।
काठमाडौं किकर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक र काठमाडौं फुटबल क्लिनिकबारे जानकरी गराएको छ ।
क्लबका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोका लागि ढोका खुल्ला रहेको भन्दै क्लबमा उनी फिर्ता हुन सक्ने सम्भावना रहेको स्वीकारेका छन् ।
एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।