युरोपियन सुपर लिगको घोषणा
यूईएफए र फिफाबाट प्रतिबन्धको खतरा
युरोपका १२ क्लबले आइतबार आफ्नो नतृत्वमा रहने युरोपियन सुपर लिगको घोषणा गरेका छन् ।
युरोपका १२ क्लबले आइतबार आफ्नो नतृत्वमा रहने युरोपियन सुपर लिगको घोषणा गरेका छन् ।
आइतबार राति भएको खेलमा डर्टमण्डले वेर्डेर ब्रेमेनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आइतबार राति भएको सेमिफाइनलमा साउथह्याम्पटनलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर फाइनलमा स्थान पक्का गरेको हो ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले इबरलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पीएस माकासरलाई ४-३ गोल अन्तरले पराजित गर्दै जकार्ता उपाधि नजिक पुगेको हो ।
आइतबार राति भएको खेलमा युभेन्ट्स एट्लान्टासँग १-० गोल अन्तरले पराजित भएको हो ।
अक्सनमा बिक्री नभएका डिफेन्डर विराजलाई बुटवल लुम्बिनी फुटबल क्लबले अनुबन्धित गरेको छ ।
दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड भेट्रान क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता इटिनेले बनाएको थियो ।
भारतीय प्रशिक्षक यानलाई विराटनगर सिटीका पदाधिकारीले स्वागत गरेका थिए ।