ओलावाले धनगढी एफसीमा अनुबन्धित
धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको जनाएको छ ।
धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको जनाएको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) मार्फत किरण घरेलु फुटबलमा फर्कन लागेका हुन् ।
धनगढीले बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टिमका कप्तान किरणलाई आइकोनिक खेलाडीको रुपमा सार्वजनीक गरेको हो ।
२९ वर्षीय नेयमारले २०१४ को विश्वकप दौरानबाट पोकर खेल्न सुरु गरेका थिए । नेयमारले पोकरमा आफुलाई स्थापित समेत गर्दै गइरहेका छन् ।
बंगलादेशको लिग च्याम्पियन अबहानीले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा नेपालमा आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव गरेको छ ।
बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित सिटी अन्तिम चारमा पुगेको हो ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
युरोपा लिग फुटबलको दौरान रेन्जर्सका मिडफिल्डर ग्लेन कामरालाई रंगभेदीय दुर्व्यवहार गरेपछि यूईएफएले कुडेलालाई १० खेलको प्रतिबन्ध गरेको हो ।
गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग ५-० गोल अन्तरले पराजित भएको छ ।
गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ ।
स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ । रियल र लिभरपुलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ । आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।