रोहितलाई रातो कार्ड, नेपाल २-० ले पछाडी
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध अष्ट्रेलियाले २-० गोलको अग्रता बनाएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध अष्ट्रेलियाले २-० गोलको अग्रता बनाएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ ।
कोपा अमेरिका रोक्नका लागि परेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रतियोगिता आयोजना गर्न सकिने फैसला गरेको हो ।
इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा १६ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ ।
पछिल्लो पटकको युरो सन् २०१६ मा फ्रान्समा नै आयोजना भएको थियो । आयोजक फ्रान्सलाई कप्तान क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले १–० गोलको अन्तरले उपाधि रक्षा गरेको थियो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय मैदानमा नेपाल र अष्ट्रेलिया दोस्रो पटक आमने सामने हुनेछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाल र अष्ट्रेलिया दोस्रो पटक आमने सामने हुनेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
लिड्समा डिफेन्डर कोरोना पोजेटिभ देखिएपछि सेल्फ आईसोलेसनमा बसेका थिए । उनीसँगै कप्तान सर्जियो बुस्केट्सलाई पनि कोरोना देखिएको थियो ।
प्रिमियर लिग क्लब युनाईटेडले साञ्चोका लागि राखेको ६७ मिलियन पाउण्डको प्रस्ताव डर्टमण्डले अस्विकार गरेको हो ।
ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।