रेखासहित १७ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको जनाएको छ ।
सिरी 'ए' च्याम्पियन इन्टरले चिरपरिचित प्रतिद्वन्दी रोमाबाट एडिनलाई अनुबन्ध गरेको हो ।
शनिबार राति १० खेलाडीमा सिमित स्ट्रासवर्गलाई ४-२ गोल अन्तरले पराजित गर्दै पीएसजीले लगातार दोस्रो जित निकालेको हो ।
शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल सुखद सुरुवात गरेको हो ।
शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद गरेको हो ।
शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।
शनिबार भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले विजयी सुरुवात गरेको हो ।
शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।
शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो ।
शनिबार भएको आफ्नो पहिलो खेलमा लिड्स युनाईटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै युनाईटेडले उत्कृष्ट सुरुवात गरेको हो ।
युनाईटेडले शनिबार डिफेन्डर भरानलाई अनुबन्धित गरिएको जनाएको छ ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले आसन्न 'ए' डिभिजन र राष्ट्रिय लिगका लागि रुपेशलाई अनुबन्ध गरेको हो ।