ब्राजिलको लक्ष्य शतप्रतिशत जित
ओलम्पिक स्टेडियममा हुने ब्राजिल र इक्वेडरबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
ओलम्पिक स्टेडियममा हुने ब्राजिल र इक्वेडरबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
स्पेनको सेभियामा हुने बेल्जियम र पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछन् ।
हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा आएका युवा गोलरक्षक विशालले चमत्कारी प्रदर्शननै गरे ।
शनिबार राति अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरेको हो ।
भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखेको एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको हो ।
कोरोना भाईरसको संक्रमणको कारण पेरिसिचले स्पेनसँगको खेल गुमाउने भएका हुन् ।
युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हो ।
शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी इटाली र अष्ट्रियाबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इटाली र अष्ट्रियाले गोलरहित बराबरी खेलेका छन् ।
शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।