बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
डिफेन्डर स्कटले छाडे क्रिस्टल

डिफेन्डर स्कटले छाडे क्रिस्टल

क्रिस्टलले बिहीबार डिफेन्डर स्कटले क्लब छाडेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २८, २०७८
Read more →
नेपालको फिफा वरीयतामा सुधार

नेपालको फिफा वरीयतामा सुधार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो  ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २८, २०७८
Read more →
कप्तान बिक्रमद्वारा सम्झौता नवीकरण

कप्तान बिक्रमद्वारा सम्झौता नवीकरण

सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा थ्री स्टारले कप्तानसँगको सम्झौता नवीकरण गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २८, २०७८
Read more →
कोस्टा ब्राजिलियन क्लब जाने

कोस्टा ब्राजिलियन क्लब जाने

स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्ट्राइकरले ब्राजिलियन क्लबसँग मौखिक सहमति गरेको गोल डटकमले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २८, २०७८
Read more →
जोर्गिन्हो सबै युरोपियन उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी

जोर्गिन्हो सबै युरोपियन उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी

यूईएफए सुपर कपको उपाधि जितेसँगै जोगिन्हो सबै युरोपियन उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी बनेका हुन् ।  

By खेलपाटी संवाददाताबिहिबार, साउन २८, २०७८
Read more →
फोडिन ४ साता बाहिर

फोडिन ४ साता बाहिर

उनले सेप्टेम्बरमा हुने विश्वकप छनोट अन्तर्गत हंगेरीविरुद्धको खेल पनि गुमाउन सक्नेछन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २७, २०७८
Read more →
चेल्सीलाई सुपर कपको उपाधि

चेल्सीलाई सुपर कपको उपाधि

बिहीबार बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २७, २०७८
Read more →
मेस्सीको खेल जीवनमा के छ यी अंकको संयोग ?

मेस्सीको खेल जीवनमा के छ यी अंकको संयोग ?

यी अर्जेन्टिनी खेलाडीको खेल जीवनमा यी अंकको संयोग के छ त ?

By खेलपाटी संवाददाताबुधबार, साउन २७, २०७८
Read more →
रियलका कुबो मल्लोर्कामा

रियलका कुबो मल्लोर्कामा

जापानिज मेस्सीको नाममा परिचित कुबोलाई मल्लोर्काले रियल मड्रिडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २७, २०७८
Read more →
एम्बाप्पे पीएसजीमै बस्ने दाबी

एम्बाप्पे पीएसजीमै बस्ने दाबी

विश्व फुटबलका उत्कृष्ट फरवार्ड लियोनल मेस्सीलाई पीएसजीमा अनुबन्ध गर्न सफल भएका खालिफाले नयाँ सिजन एम्बाप्पे क्लबमै रहने बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २७, २०७८
Read more →
मेस्सी भन्छन्, 'मेरो लक्ष्य र सपना च्याम्पियन्स लिग जित्ने हो'

मेस्सी भन्छन्, 'मेरो लक्ष्य र सपना च्याम्पियन्स लिग जित्ने हो'

पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले आफ्नो लक्ष्य पीएसजीबाट च्याम्पियन्स लिग जित्ने रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २७, २०७८
Read more →
लिन्डेलोफ स्विडेनको कप्तान

लिन्डेलोफ स्विडेनको कप्तान

स्विडेन फुटबलले बुधबार लिन्डेलोफलाई कप्तान चयन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २७, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1113 of 2160Next