चेल्सीलाई फरवार्ड भेट्न गाह्रो
यसै सिजन जाडोन साञ्चोलाई म्यान्चेष्टर युनाइटेड पठाएको डर्टमण्डले हालान्ड नबेच्ने निर्णय गरेको छ । हालान्ड समेत क्लबमै खुसी देखिएका छन् ।
यसै सिजन जाडोन साञ्चोलाई म्यान्चेष्टर युनाइटेड पठाएको डर्टमण्डले हालान्ड नबेच्ने निर्णय गरेको छ । हालान्ड समेत क्लबमै खुसी देखिएका छन् ।
सेल्टिकले प्रिमियर लिग क्लब टोटेनहमबाट हार्टलाई अनुबन्ध गरेको छ ।
ब्राजिलियन डिफेन्सिभ मिडफिल्डर फाबिन्होले मंगलबार सम्झौता नवीकरण गरेको लिभरपुलले जनाएको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै स्पेन स्वर्ण नजिक पुगेको हो।
थ्री स्टारले श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोल अन्तरले पराजित गर्दै ब्राजिल स्वर्ण नजिक पुगेको हो।
भएको के छ भन्दा अहिले केन आफ्नो क्लब टोटनहम छाडेर अन्यत्र जान खोजिरहेका छन्, भलै उनले अन्य कुनै क्लबसँग गर्न लागेको अनुबन्धबारे ठोस निर्णय भएको छैन् ।
साउथह्याम्पटनले युवा डिफेन्डर टिनोलाई चेल्सीबाट अनुबन्ध गरेको छ ।
डिफेन्डर एडमले थप पाँच वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
डिफेन्डर चिलिनीले क्लबसँगको सम्झौता नवीकरण गरेको युभेन्ट्सले जनाएको छ ।
युनाईटेडले सोमबार गोलकिपर हेन्डरसनलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
टोटेनहम छाड्ने चर्चा चलिरहेको बेला केन सोमबार भएको टिमको प्रशिक्षणमा अनुपस्थित भएका हुन् ।