रियल १८ महिनापछि बर्नाबाउमा फर्कदै
स्पेनी ला लिगामा आज आइतबार रियलले सेल्टा भिगोको आथित्य गर्दैछ र यो खेल यही ‘आइकोनिक’ बर्नाबाउ मैदानमा हुनेछ ।
स्पेनी ला लिगामा आज आइतबार रियलले सेल्टा भिगोको आथित्य गर्दैछ र यो खेल यही ‘आइकोनिक’ बर्नाबाउ मैदानमा हुनेछ ।
आर्सनलसँगको सम्झौता अन्त्य गर्दै उनी घरेलु क्लबमा आबद्द भएका हुन् ।
शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।
शनिबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा डर्टमण्डले बायर लिभरकुसेनलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।
शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले पहिलो जित निकालेको हो ।
शनिबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
मुख्य प्रशिक्षक बल गोपाल महर्जनले शनिबार ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।