साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।
लोकाटेली अनुबन्धका लागि युभेन्ट्स र सासोउलोबीच सहमति बनेको गोल डटकमले जनाएको छ ।
युभेन्ट्सले कायोलाई ब्राजिलियन क्लब सान्तोसबाट अनुबन्ध गरेको हो ।
अफ्रिकन फुटबल महासंघले सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरेको छ ।
आर्सनलविरुद्धको खेलमा उनलाई चोट लागेको थियो । मष्टिकमा लागेको चोट वास्तवमै गम्भीर थियो ।
यी पोर्चुगाली खेलाडी कहिले रियल मड्रिडसँग जोडिन्छ भने कहिले म्यानचेस्टर युनाइटेडसँग ।
मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात परेको हो ।
ओलम्पियाकोसले मिडफिल्डर रोनीलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सुजलको सम्झौता थप गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'सी' डिभिजन छनौटका लागि ७९ क्लबले नाम दर्ता गरेको जनाएको छ ।
रोमाले मंगलबार स्ट्राइकर अब्राहमलाई अनुबन्ध गरिएको जनाएको छ ।
अध्यक्ष लापोर्टाले पत्रकार सम्मेलन गर्दै क्लबको ऋणबारे जानकारी दिदै आर्थिक अवस्था निकै चिन्ताजनक रहेको बताएका हुन् ।