भारतविरुद्धको खेल कठिन हुनेछ - कप्तान किरण
बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले बलियो टिम भारतविरुद्धको खेल कठिन हुने बताएका हुन् ।
बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले बलियो टिम भारतविरुद्धको खेल कठिन हुने बताएका हुन् ।
सरकारले एन्फालाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न अनुमति दिएको हो ।
बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध बराबरीको लागि नभई जित्नको लागि खेल्ने बताएका हुन् ।
उनले म्यान्चेष्टर फर्कने निर्णयलाई पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनमा समर्पण गरे ।
आर्सनलले इटालियन क्लब बोलोग्नाबाट डिफेन्डर ताकेहिरोलाई अनुबन्ध गरेको हो।
यसपल्टको ट्रान्सफर विन्डो मंगलबार राति बन्द भएसँगै एमबाप्पेको पीएस छाड्ने सम्भावना टुटेको थियो ।
चेल्सीले निगुएजलाई एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्ध गरेको हो ।
एट्लेटिकोले क्लबका पूर्व स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा क्लबमा फर्काएको हो ।
फिलिप्सले सन् २०२५ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
प्रिमियर लिग क्लब लेस्टरले लुकम्यानलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा अनुबन्ध गरेको हो ।
टोटेनहमले इमर्सनलाई स्पेनिस क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो ।
रियलले फ्रेन्च क्लब रेनिसबाट मिडफिल्डर कामाभिंगालाई अनुबन्ध गरेको हो।