युनाईटेडको जितमा फ्रेडको गोल
आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र आर्मीले गोलरहित बराबरी खेलेका छन् ।
मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरेका हुन् ।
शनिबार राति भएको खेलमा एट्लेटिको मालोर्कासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को आइतबार दशरथ रंगशालामा हुने एक मात्र खेलमा आर्मीले बीबीसीको सामना गर्नेछ ।
शनिबार राति भएको खेलमा पीएसजीले लेन्ससँग १-१ गोलको बराबरी खेलेको हो ।
शनिबार राति भएको खेलमा इन्टरले उसैको मैदानमा रोमालाई ३-० ले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा सिमित डर्टमण्डलाई ३-२ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार राति भएको खेलमा बार्सिलोना रियल बेटिससँग १-० गोल अन्तरले पराजित भएको हो ।