बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एन्डी रिडिङमा अनुबन्धित

एन्डी रिडिङमा अनुबन्धित

रिडिङले छोटो समयका लागि फरवार्ड एन्डीलाई अनुबन्ध गरेको हो । एन्डी जनवरीको मध्येसम्म रिडिङमा रहने बताईएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ३०, २०७८
Read more →
विश्वकपमा पुग्न इटालीले प्ले अफ खेल्नु पर्ने

विश्वकपमा पुग्न इटालीले प्ले अफ खेल्नु पर्ने

युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले सिधै विश्वकपमा स्थान बनाउन नसकेको हो।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ३०, २०७८
Read more →
स्विट्जरल्यान्ड विश्वकपमा छनोट

स्विट्जरल्यान्ड विश्वकपमा छनोट

युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ३०, २०७८
Read more →
केनको चार गोल, इंग्ल्यान्ड विश्वकपमा

केनको चार गोल, इंग्ल्यान्ड विश्वकपमा

युरोपियन छनोट अन्तर्गत सोमबार राति सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ३०, २०७८
Read more →
भाग्यको खेल : स्मिथको बर्खास्ती र नियुक्ती

भाग्यको खेल : स्मिथको बर्खास्ती र नियुक्ती

इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले सात दिन अगाडि स्मिथलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
एन्फा अध्यक्ष शेर्पा र एएफसी अध्यक्ष सलमानबीच भेटवार्ता

एन्फा अध्यक्ष शेर्पा र एएफसी अध्यक्ष सलमानबीच भेटवार्ता

अध्यक्ष शेर्पाले सोमबार बहराइनमा एएफसी अध्यक्ष सलमानसँग भेटवार्ता गरेको एन्फाले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
कोरियामा नेपाल उपविजेता

कोरियामा नेपाल उपविजेता

आइतबार भएको फाइनलमा भियतनामसँग १-० गोल अन्तरले पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
नर्विचको मुख्य प्रशिक्षकमा स्मिथ

नर्विचको मुख्य प्रशिक्षकमा स्मिथ

नर्विचले सोमबार स्मिथलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।  

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
सेल्टिक लेजेण्ड बर्टीको निधन

सेल्टिक लेजेण्ड बर्टीको निधन

मिडफिल्डर बर्टीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
जर्मनीको फराकिलो जित

जर्मनीको फराकिलो जित

युरोपियन छनोट अन्तर्गत आइतबार राति जर्मनीले अर्मेनियालाई ४-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
क्रोएसिया विश्वकपमा

क्रोएसिया विश्वकपमा

युरोपियन छनोट अन्तर्गत आइतबार राति रुसलाई १-० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा छनोट

पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा छनोट

युरोपियन छनोट अन्तर्गत आइतबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २९, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1041 of 2185Next