टी १० स्पोर्ट्स सातदोबाटोको 'किट्स पार्टनर'
नेपालका लागि आधिकारिक विक्रेता भाटभटेनी होल्डिङ कम्पनि प्रालि र सातदोबाटोबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालका लागि आधिकारिक विक्रेता भाटभटेनी होल्डिङ कम्पनि प्रालि र सातदोबाटोबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
केटीएम सिटीले 'किट्स पार्टनर' को रुपमा हिमालयन शेर्पालाई प्रायोजन गरेको हो ।
हिमालयन शेर्पाले बुधबार नेपाल आइसको सिजी ब्रुअरी प्रालीसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
बार्सिलोनाले क्लब फर्किएका अल्भेसलाई ८ नम्बरको जर्सी दिईएको जनाएको छ ।
विश्वकप छनोटबाट आयोजक कतारसहित १३ राष्ट्रले विश्वकपमा स्थान पक्का गरेको हो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मंसिर ३ गतेबाट हुन लागेको ए डिभिजन फुटबल लिगका लागि आर्मीले श्रेष्ठलाई क्बलमा ल्याउन खोजेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान इक्वेडरले १० खेलाडीमा सिमित चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान उरुग्वेलाई बोलिभियाले ३-० गोल अन्तरले पराजित गरेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेको हो ।
युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा बेल्जियमले वेल्ससँग १-१ गोलको बराबरी खेलेको हो ।