'ए' डिभिजन लिग : आज दुई खेल हुँदै
आज सातदोबाटो पहिलो जितको खोजीमा हुनेछ । सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले थ्री स्टारविरुद्ध तीन अंकको लागि खेल्ने बताए ।
आज सातदोबाटो पहिलो जितको खोजीमा हुनेछ । सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले थ्री स्टारविरुद्ध तीन अंकको लागि खेल्ने बताए ।
युनाईटेडले जर्मन प्रशिक्षक राल्फलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको द एथ्लेटिक्सले जनाएको छ ।
चोटको कारण मिडफिल्डर माथेन्ज्वाले लिग गुमाउने भएका हुन् ।
त्रिपुरेश्वरमा बिहीबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले तीन अंकको लागि खेल्ने बताएका हुन् ।
खेलाडीको पछिल्लो पटक गरिएको परिक्षणमा किमिचलाई कोरोना संक्रमण देखिएको हो ।
म्याराडोनाको मृत्यु भएको ठ्याक्कै एक वर्ष भएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार मेस्सीले आफ्नो पूरा खेल जीवनमा एउटा तथ्यको प्राय: सामना गरे र त्यो थियो, म्याराडोनासँग उनको लगातार तुलना ।
बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-० ले हराउँदै लिभरपुलले जितलाई कायम राखेको हो ।
बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।
समूह चरण अन्तर्गत बुधबार राति एफसी सेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो ।
युनाईटेडले अन्तरिम प्रशिक्षकका लागि भाल्भर्डेसँग कुराकानी गरेको गोल डटकमले जनाएको छ ।
बायर्नले बुधबार स्ट्राइकर मोटिङलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
एक न्यायाधिशले बुधबार बेन्जिमालाई एक वर्षको निलम्बित जेल सजाय सुनाएको तथा उनलाई ८४ हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिए ।